युवासंघ – Nepal Press
युवासंघ

एमालेका भ्रातृ संगठन फुट्न थाले, महिला र युवामा माधव पक्षको अलग नेतृत्व

देशैभरका कमिटीहरुमध्ये विगतमा माधव नेपाल पक्षको नेतृत्व भएकाहरुलाई यथावत क्रियाशील गराउने र नभएका ठाउँमा सोही कमिटीका सिनियर नेताको संयोजकत्वमा नयाँ कमिटी बनाउने निर्णय नेपाल पक्षको राष्ट्रिय भेलाले गरेको थियो ।