युवालाई स्वरोजगार – Nepal Press
युवालाई स्वरोजगार

७३ हजार युवालाई स्वरोजगार बनाइएको उपाध्यक्ष रोक्काको दाबी

काठमाडौं । युवा स्वरोजगार कोषले ७५ जिल्लामा हालसम्म ९ अर्ब ५४ करोड ९६ लाख लगानीमार्फत ७३ हजारभन्दा बढीलाई स्वरोजगार बनाएको दाबी गरेको छ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री दावा लामाको सम्मानमा सोमबार कोषको कार्यालयमा सम्पन्न एक कार्यक्रममा मनाङ्ग र मुस्ताङ्गबाहेकका ७५ जिल्लामा ७३ हजार ६३८ जना बेरोजगार युवालाई स्वरोजगार...