युवायुवती – Nepal Press
युवायुवती

दाङमा युवायुवती एकैठाउँमा झुण्डिएको अवस्थामा फेला

दाङ । यहाँ एक युवायुवती झुण्डिएको अवस्थामा फेला परेका छन् । घोराही उपमहानगरपालिका-७ का ३० वर्षीय सौडी रेखबहादुर घर्ती मगर र अन्दाजी २५ वर्षीया युवती एउटै रुखमा पासो लगाएर एकैसाथ झुण्डिएको अवस्थामा आज बिहान भेटिएको दाङ प्रहरीका प्रवक्ता डीएसपी मुकुन्द रिजालले बताए । रिजालका अनुसार युवतीको पहिचान खुलेको छैन...