युवराज बास्कोटा – Nepal Press
युवराज बास्कोटा

हत्या आरोपमा एमाले नेता बास्कोटा पक्राउ

विराटनगर । व्यक्ति हत्या आरोपमा एमाले नेता युवराज बास्कोटा पक्राउ परेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका– १० जिरिखिम्तीका सन्दिप भण्डारीको शंकास्पद मृत्युको घटनामा संलग्न भएको आरोपमा प्रहरीले बास्कोटालाई पक्राउ गरेको हो । मृतक परिवारले पुस २६ गते ‘कर्तब्य ज्यान’ मुद्दामा नेता बास्कोटाविरूद्ध इलका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएका...