युवराज ज्ञवाली – Nepal Press
युवराज ज्ञवाली

एमाले उपाध्यक्ष ज्ञवालीको स्वीकारोक्ति– सरकार र पार्टी सञ्चालन गर्न जानेनौं, विगतबाट सिकेर अघि बढ्नुपर्छ

दैलेख । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सरकार र पार्टी सञ्चालन गर्न नजानेकै कारण दुर्घटना भएको स्वीकारेका छन् । नेकपा एमाले दैलेख जिल्ला कमिटीले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै कर्णाली प्रदेशका संयोजकसमेत रहेका ज्ञवालीले भने– बहुमत हाम्रा लागि भारी भयो, सदुपयोग गर्न जानेनौं ।’ उपाध्यक्ष ज्ञवालीले विगतका कमजोरी...