युवक शव – Nepal Press
युवक शव

दक्षिणकालीको जंगलमा दुई युवकको शव भेटियो

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका -९ चाल्नाखेलमा दुई युवकको शव फेला परेको छ । चाल्नाखेलको जंगलमा दुई युवकको शव फेला परेको हो । घटनाबारे खबर हुने वितिकै महानगरीय प्रहरी परिसर काठमाडौंका टाेली र अपराध अनुसन्धान महाशाखाको टोली घटनास्थल तर्फ प्रस्थान गरेका छन् । एक घण्टा अघि दुई युवकको शव फेला...