युवकको हत्या – Nepal Press
युवकको हत्या

टोखामा युवकको हत्या गरेर फरार भएका अभियुुक्त पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले टोखा नगरपालिका ३ का सुर्य दर्शनहाईटका २३ वर्षीय आशिष लिम्बुको हत्यामा संलग्न ३ जना लाई पनि सार्वजनिक गरेको छ । लिम्बुको हत्यामा संलग्न मोहम्मद कासिम मञ्सुरी, शेख अवदुल आलम र भुपेन्ँद्र कुमार शाहलाई सार्वजनिक गरिएको हो । उनीहरुसंग आशिषको झैझगडा भएको र त्यही...