युरोपेली संघ – Nepal Press
युरोपेली संघ

राजदूत भण्डारीद्वारा नेपाललाई सघाउन युरोपेली संघलाई आग्रह, ईयूले भन्यो- हामी नेपालसँगै छौं

काठमाडौं । युरोपेली सङ्घका लागि नेपाली राजदूत गेहेन्द्रराज भण्डारीले कोभिड-१९ विरुद्धको नेपालको लडाडँमा सघाउन युरोपेली आयोगका अध्यक्षसमक्ष आग्रह गरेका छन् । आयोगका अध्यक्ष उर्सुला भोन डेर लिएनसमक्ष बुधबार आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेपछि भएको संक्षिप्त भेटमा राजदूत राजभण्डारीले कोभिड–१९ का कारण नेपालले झेल्नुपरेको सङ्कटबारे अवगत गराउँदै सहायताका निम्ति आग्रह...