युरोपेली युनियन – Nepal Press
युरोपेली युनियन

युरोपेली युनियनले युक्रेनलाई हतियार सहयोग गर्ने, रुसमाथि हवाई प्रतिबन्ध

रुसी हमलाबाट आक्रान्त युक्रेनलाई युरोपेली युनियनले सहयोग गर्ने भएको छ । युरोपेली युनियनले युक्रेनलाई हतियार सहयोग गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ ।