युरीया मल – Nepal Press
युरीया मल

युरिया मल ल्याउन नेपाल र बंगलादेशबीच सम्झौता

काडमाडौं । बङ्गलादेशबाट युरिया मल ल्याउन नेपाल सरकार र बंगलादेशबीच सम्झौता भएको छ । नेपाल कृषि सामग्री लिमिटेड र बंगलादेशको ‘बंगलादेश केमिकल इन्ड्रष्ट्रिज’बीच बिहीबार सम्झौता भएको हो । बंगलादेशबाट युरिया मल ल्याउन नेपाल सरकारले तीन महिना अघि नै निर्णय गरेको भए पनि बिहीबार मात्र सम्झौता गर्यो । सम्झौता अनुरुप...