युराे – Nepal Press
युराे

युरोपियन च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा इटली र टर्की भिड्दै

एजेन्सी । मिनी विश्वकप भनिने गरेको युरोपियन च्याम्पियनसिपको नयाँ संस्करण आजदेखि सुरु हुँदैछ । अघिल्लो वर्ष आयोजना हुनुपर्ने यो प्रतियोगिता कोरोना महामारीका कारण एक वर्ष सरेको हो । युरोपका २४ टोलीबीचको प्रतिस्पर्धालाई फिफा विश्वकपपछिको रोमान्चक फुटबलका रुपमा लिने गरिएको छ । यो प्रतियोगिता पहिलोपल्छ विभिन्न १२ देशमा आयोजना हुँदैछ...