युराेपेली छनाेट – Nepal Press
युराेपेली छनाेट

बेलारुसको पोष्टमा बेल्जियमको ८ गोल, लक्जेम्वर्गमाथि पोर्चुगलको पुनरागमन जित

एजेन्सी । कतारमा अर्को वर्ष हुने विश्वकपका लागि युरोपियन छनोट अन्तर्गत बेल्जियमले बेलारुसमाथि ८–० गोलअन्तरको फराकिलो जित हासिल गरेको छ । गएराति भएको खेलमा समूह ई को शीर्ष स्थानमा रहेको बेल्जियमले पहिलो हाफमै ४–० को अग्रता बनाएको थियो । बेल्जियमका लागि हान्स भानाकेन र लान्द्रो ट्रोसर्डले २–२ गोल गरेका...