युभेन्टस – Nepal Press
युभेन्टस

इम्पोलीमाथि युभेन्टसको रोमाञ्चक जित

काठमाडौं । इटालियन सिरी ए फुटबलमा शनिबार राति युभेन्ट्सले इम्पोलीमाथि ३-२ अन्तरको रोमाञ्चक जित निकालेको छ । युभेन्टसको जितमा डुसन भ्लाहोविचले दुई तथा मोइस किनले एक गोल गरे । इम्पोलीको लागि जुर्कोवास्की र आन्द्रे ला मान्टियाले गोल गरे । जितसँगै युभेन्ट्सले २७ खेलमा ५० अंक जोडेर चौथो स्थानमा छ...