युनिभर्सल मेडिकल कलेज – Nepal Press
युनिभर्सल मेडिकल कलेज

४ बजेपछि अक्सिजनसहित उपचार दिन सक्दैनौं : भैरहवाकाे युनिभर्सल अस्पताल

रूपन्देही । ९० जना कोरोना संक्रमितसहित २ सय जना गम्भीर प्रकृतिका बिरामीको उपचार गरिरहेको रूपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालले आज बुधबार दिउँसो ४ बजेपछि अक्सिजनसहित उपचार दिन नसक्ने बताएको छ । अहिलेको अवस्थामा अस्पतालमा दैनिक ७ सय सिलिन्डर अक्सिजन खपत भइरहेको तर मागअनुसार आपूर्ति हुन नसकेकाले त्यो...