युद्ध पर्यटकीय स्थल – Nepal Press
युद्ध पर्यटकीय स्थल

पिलीमा पीडा दिने युद्धको घाउः ‘वार ट्रेल’ बन्ने दाउ

पिलीमा तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा शाही नेपाली सेनाका ६८ जनाको मृत्यु भएको थियो भने ६० जनाभन्दा बढी सेनालाई कब्जामा लिइएको थियो ।