युताका किकुता – Nepal Press
युताका किकुता

नेपालीले पकाएर दिएको दालभात तथा तातो कफिलाई जापानले बिर्सनेछैन : राजदूत किकुता

यसअघि थाइल्याण्ड, नेदरल्याण्डलगायतका देशमा रहेका जापानी मिसनमा रहेर काम गरेका अनुभवी कूटनीतिज्ञ किकुता हालैमात्र नेपालका लागि जापानी राजदूतमा नियुक्त भएका हुन् । प्रस्तुत छ उनीसँगको कुराकानीको सम्पादित अंश ।