युट्युव – Nepal Press
युट्युव

युट्युवमा सर्वाधिक कमाउने ९ वर्षे बालक, एकै वर्षमा कमाए साढे तीन अर्ब

९ वर्षकी अमेरिकी बालक रायन काजी सन् २०२० मा युट्युवबाट सर्वाधिक कमाउने व्यक्ति बनेक छन् । द गार्जियनका अनुसार टेक्सस निवासी यी बालकले यसवर्ष मात्र २९.५ मिलियन डलर (झन्डै साढे तीन अर्ब रुपैयाँ) कमाए । गुगलको भिडियो साझेदारी साइट युट्युवमा उनले खेलौना र भिडियो गेमको समीक्षा गर्ने गरेका छन्...