युगाण्डाकी गायिका – Nepal Press
युगाण्डाकी गायिका

युगाण्डाकी गायिकाले गाइन् फुलबुट्टे सारीको कभर, मदनकृष्णले गरे प्रशंसा

काठमाडौं । पछिल्लो समय नेपाली संगीतप्रेमीमाझ तहल्का पिटिरहेको गीत हो, राजनराज सिवाकोटीकृत फुलबुट्टे सारी । यूट्युवमा भ्युजको बाढीसँगै यो गीतका थरिथरि संस्करणहरु सार्वजनिक भइरहेका छन् । हुँदा–हुँदा यो गीतले विदेशीलाई पनि आकर्षित गरेको छ । युगान्डाकी गायिका दे क्याप्टेन वियोन्स फमासीले गाएको फुलबुट्टे सारीको कभर गीत हालै सार्वजनिक भएको...