युक्रेन सेना – Nepal Press
युक्रेन सेना

महिला सैनिकलाई हिलमा परेड खेलाइएकोमा युक्रेनी संसदमा विरोध

इटहरी । आसन्न स्वतन्त्रता दिवसको लागि खेलिने परेडको तयारीको क्रममा महिला सैनिकलाई हिलमा परेड खेलाइएपछि युक्रेनमा सर्वत्र आलोचना भएको छ । तत्कालीन सोभियत संघबाट ३० वर्ष अगाडि स्वतन्त्र भएको युक्रेनको स्वतन्त्रता दिवस २४ अगस्टमा पर्छ । सोहि दिवस लक्षित गरेर महिला सैनिकलाइ हिलमा परेड खेल्न अभ्यास गरेको तस्बिर सार्वजनिक...