युएई – Nepal Press
युएई

युएईद्वारा नेपाललाई यात्रा प्रतिबन्ध, पोर्चुगलले पनि प्रतिबन्धको अवधि थप्यो

काठमाडौं । संयुक्त अरब एमिरेट्सले नेपालसहित १३ मुलुकलाई हिजो बिहीबारदेखि लागु हुने गरि यात्रा प्रतिबन्धको घोषणा गरेको छ । कोभिड-१९ संक्रमणको उच्च जोखिम रहेका मुलुकका नागरिकलाई तत्काल यात्रा प्रतिबन्ध लगाइएको त्यहाँको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै, युरोपेली मुलुक पोर्चुगलले पनि नेपाल, ब्राजिल र दक्षिण अफ्रिकालाई लगाइएको यात्रा प्रतिबन्धमा...