याेगेश भट्टराई – Nepal Press
याेगेश भट्टराई

माधव नेपाललाई योगेशको जवाफ- आफैंसँग भएकालाई अध्यक्ष बनाएर उदाहरण देखाए हुन्छ

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफैंसँग भएका नेतालाई नेकपा एकीकृतको अध्यक्ष बनाएर उदाहरण देखाउन सुझाव दिएका छन् । नेपालले शनिवार एक कार्यक्रममा पार्टी विभाजनमा साथ नदिएका दोस्रो पुस्ताका नेताहरुलाई एमाले छाडेर आए अध्यक्ष बनाउन तयार रहेको बताएका थिए । नेता भट्टराईले नेपालको नाम र प्रसंग नलिई ट्वीटरमा...