याेगनारायण यादव – Nepal Press
याेगनारायण यादव

एमाले केन्द्रीय सदस्य तथा पूर्व सांसद यादवको कोरोना संक्रमणबाट निधन

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सांसद योगनारायण यादवको कोरोना संक्रमणका कारण निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका ५२ वर्षीय यादवको उपचारकै क्रममा आज विहान निधन भएको एमालेले जनाएको छ । २०५६ सालको आम निर्वाचनमा धनुषा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा...