यार्सागुम्बा टिप्न – Nepal Press
यार्सागुम्बा टिप्न

यार्सा टिप्न गएका ७० जनाको उद्धार

मनाङ । यार्सागुम्बा टिप्न मनाङको लेकमा पुगेका फू गाउँको ७० जनालाई उद्धार गरिएको छ । नार्पाभूमि गाउँपालिकाको फू गाउँस्थित लेकबाट ७० जनालाई उद्धार गरिएको हो । उनीहरुलाई विघटित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङको पहलमा हेलिकप्टरबाट उद्धार गरी फू गाउँमा सकुशल ल्याइएको नार्पाभूमि गाउँपालिकाले जनाएको छ । उनीहरु सोमबारदेखि लेकमा...