यामलाल कँडेल – Nepal Press
यामलाल कँडेल

कर्णालीलाई पदाधिकारी माग्दै युवा टोली सौराहामा

सौराहा । नेकपा एमालेको जारी महाधिवेशनमा एमालेले कर्णालीलाई एक पदाधिकारी दिनु पर्ने माग राख्दै राष्ट्रिय युवा संघका सचिवालय सदस्य एवं सुर्खेत जिल्ला अध्यक्ष कमल खड्का जुनिसहितको टोली सौराहा आएको छ । ‘हामी नीति निर्माण गर्ने तहमा हालसम्म पुग्न सकेका छैनौं । पार्टी नेतृत्वलाई दबाब दिन ब्यानरसहित यहाँ आएका हौं’,...