यात्रु – Nepal Press
यात्रु

उडान रोकिएपछि एयरपोर्टमा अलपत्र परे यात्रु

आन्तरिक टर्मिनलमा यात्रुको चाप बढेको हो । टिकट भएर पनि उड्न नपाएका यात्रुहरू आक्रोशित बनेपछि विमानस्थलमा प्रहरीको बाक्लो उपस्थिति गराइएको छ ।