यात्रुको भीड – Nepal Press
यात्रुको भीड

रोकिएन घर फर्किनेको भीड, मनपरी भाडा असुल्दै व्यवसायी (भिडियो)

निषेधाज्ञाको तयारीसँगै थातथलो फर्कनेहरूका लागि २ दिनको समय दिइएको थियो । तर, निषेधाज्ञा लम्बिएसँगै त्यो बेला घर नगएकाहरूको भीड बढ्न थालेको छ ।