यात्रा प्रतिबन्ध – Nepal Press
यात्रा प्रतिबन्ध

जर्मनीद्वारा आजदेखि नेपाललाई यात्रा प्रतिबन्ध, दूतावासले रोक्यो भिजा सेवा

काठमाडौं । नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमण फैलिएको भन्दै जर्मनीले सोमबारदेखि लागु हुने गरि नेपालसँग यात्रा प्रतिबन्ध लगाएको घोषणा गरेको छ । गएराति १२ बजेदेखि यात्रा प्रतिबन्ध लागु भएको काठमाडौंस्थित जर्मनी दूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । तर, जर्मनी नागरिकले चाहिँ उद्धार उडानमार्फत देश फर्कन सक्ने भएका छन् । यसअघि...