यातायात व्यवसाय – Nepal Press
यातायात व्यवसाय

हवाई सेवा र हामीलाई विभेदपूर्ण व्यवहार गरियो : यातायात व्यवसायी महासंघ महासचिव

काठमाडौं । हवाई मार्गबाट यात्रा गर्दा कोरोना नसर्ने तर गाडीमा यात्रा गर्दा कोरोना सर्ने सरकारको व्यवहार विभेदपूर्ण भएको यातायात व्यवसायीले गुनासो गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले कोरोना नियन्त्रण गर्न सबै क्षेत्र बन्द गर्नुपर्ने बताए । सिटौलाले भने, ‘पहिलेको लकडाउन, निषेधाज्ञाले यातायात क्षेत्रमा खर्बौं...