यातायात कार्यालय – Nepal Press
यातायात कार्यालय

वागमती सरकारको सेवा : राजश्व तिर्न अब यातायात कार्यालयमा लाइन बस्नु पर्दैन

काठमाडौं । वागमती प्रदेशमा अब सवारीसम्बन्धी कामका लागि लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ । प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयमार्फत दिइने सेवाहरू अनलाइन प्रणालीमार्फत शुरू गरेको छ । योसँगै आजबाट सवारी साधनको लाइसेन्स र ब्लुबुक नविकरण, बीमालगायतका काम अनलाइनबाटै हुनेछन् । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले...