यातना – Nepal Press
यातना

बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिने पक्राउ

कास्की । बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको अभियोगमा मादी गाउँपालिका -६ बस्ने ४५ वर्षीय ईन्द्र बहादुर थापालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कमजोर आर्थिक अवस्था भएका बालबालिकाहरुलाई निशुल्क खाने र बस्ने...