यशराज फिल्म्स – Nepal Press
यशराज फिल्म्स

यशराज फिल्म्सद्वारा पाँच फिल्मको रिलिज डेट घोषणा

काठमाडौं । यशराज फिल्म्सले सन् २०२१ का लागि पाँच फिल्मको रिलिज मिति घोषणा गरेको छ । लकडाउनले रोकिएका, पोस्टपोन्ड भएका फिल्मले प्रदर्शन मिति प्राप्त गरेका हुन् । विहिबार वक्तव्य जारी गर्दै यशराज फिल्म्सले पृथ्वीराज, शमशेरा, जयसभाइ जोरदार, बन्टी और बब्ली २ र सन्दीप और पिंकी फरारको रिलिज डेट घोषणा...