यमलाल कँडेल – Nepal Press
यमलाल कँडेल

यमलाल कँडेलको आरोप : फ्लोर क्रस गर्नेहरु राजनीतिक अपराधी र भगौडा हुन्

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज तथा संसदीय दलका नेता यामलाल कँडेलले कर्णाली प्रदेश सरकार राजनीतिक अपराधी र भगौडाहरुको बाहुल्य रहेको भन्दै यस्ता प्रवृतिले व्यवस्थाप्रति प्रश्न उठेको बताएका छन् । सोमवार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै नेता कँडेलले कर्णालीमा फ्लोर क्रस गर्ने काम अनैतिक र राजनीतिक अपराध भएको...