यती एयरलाइन्स – Nepal Press
यती एयरलाइन्स

दक्षिण अमेरिकाकै अग्लो चुचुरोमा यती एयरलाइन्सका अध्यक्ष शेर्पाले फहराए नेपालको झण्डा

काठमाडौं । यती एयरलाइन्सका अध्यक्ष ल्हाक्पा सोना शेर्पाले अर्जेन्टिनाको सबैभन्दा अग्लो माउन्ट अकोन्कागुवा हिमालको सफल आरोहण गरेका छन् । ६ हजार ९६२ मिटर उचाइको सो हिमाल दक्षिण अमेरिकाकै अग्लो हो । जनवरी २४ को विहान ११ बजेर ३० मिनेटमा उनले माउन्ट अकोन्कागुवाको शिखरमा पुगेर नेपालको राष्ट्रिय झण्डा फहराएका थिए...