यती एअरलाइन्स – Nepal Press
यती एअरलाइन्स

यतीको दसैँ- तिहार अफरको विजेता बने जीतबहादुर

काठमाडौं । यती एअरलाइन्सले सञ्चालन गरेको धमाकेदार दसै‌ तिहार अफरमा जीतबहादुर खत्री भाग्यशाली विजेता बनेका छन् । यतीले घटस्थापनादेखि छठ पर्वसम्म यात्रा गर्ने यात्रुका लागि सञ्चालन गरेको धमकेदार दशैं तिहार अफरको भाग्यशाली विजेता खत्री बनेका हुन् । उनले पोखरा – काठमाडाैंको उडान गरेका थिए । यतीले आज यहाँ फेसबुक...