यति एयरलाइन्स – Nepal Press
यति एयरलाइन्स

नयाँ ‘इनरुट’ नियमविरुद्ध आज यतिका सबै उडान रद्द

काठमाडौं । हवाई दुर्घटना कम गर्न भन्दै ल्याइएको नयाँ नियमको विरोधमा यति एयरलाइन्सले आजका सबै उडान रद्द गरेको छ । भिजिबिलिटीसम्बन्धी जानकारी दिने निकायबीचको अन्योलका कारण उडान नै प्रभावित हुन थालेपछि यतिले विरोधस्वरुप उडान रद्द गर्ने निर्णय गरेको हो । ‘इनरुट’सम्बन्धी अन्योलकै कारण हिजो पनि काठमाडौंबाट ‘स्टल सेक्टर’मा हुने...