म्यासेजिङ एप – Nepal Press
म्यासेजिङ एप

ट‍ेलिग्राम म्यासेजिङ एपमा यसरी लुकाउनुहोस् आफ्नो नम्बर

काठमाडौं । गोपनियतालाई प्रमुख महत्त्व दिएर बनाइएको म्यासेजिङ एप टेलिग्राम पछिल्लो समय लोकप्रिय बन्दैछ । ह्वाट्सएप तथा भाइबरसँग मिल्दोजुल्दो यो एपमा अन्य धेरै सुविधा छन् । तीनै सुविधामध्ये एक हो, व्यक्तिगत गोपनियता कायम राख्ने । यो एपमा आफ्नो व्यक्तिगत जानकारी बिना पनि म्यासेज गर्न सकिन्छ । कोही अन्जान मानिसलाई...