म्यान्मार – Nepal Press
म्यान्मार

म्यान्मारमा दुखेको मानवता

गएको मार्च २८ मा म्यान्मारमा ‘सशस्त्र प्रहरी बल दिवस’ परेको थियो । त्यसैदिन जुन्ता सरकारको विरोध र प्रजातन्त्रको पुनस्र्थापनाका लागि निस्किएको विशाल जुलुशमाथि सेनाले निर्मम हमला गर्‍यो र १२० जना प्रदर्शनकारी र सर्वसाधारणको हत्या गर्‍यो । यसरी आफ्ना नागरिकको निर्ममतापूर्वक हत्या गरेको सैनिक सरकारले शनिबार नै प्रहरी दिवसको अवसरमा...