म्यानमार – Nepal Press
म्यानमार

म्यानमारमा कार दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं । म्यानमारमा कार दुर्घटनामा कम्तीमा पनि सात जनाको ज्यान गएको छ । म्यानमारको पाथिन चागोथा भन्ने स्थानमा शनिबार भएको कार दुर्घटनामा परी सात जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । एक निजी कार सर्वाजनिक बससँग ठोक्किन पुगेको प्रहरीले जनाएको छ । बसको ठक्करबाट सो कारमा रहेका कम्तीमा सात...