म्यानमार सैन्य कू – Nepal Press
म्यानमार सैन्य कू

कांग्रेस प्रवक्ताले गरे म्यानमार घटनाको विरोध

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माले म्यानमार घटनाको विरोध गरेका छन् । सोमबार बिहान ट्वीट गर्दै शर्माले घटनाको विश्वव्यापी विरोध जरुरी रहेको उल्लेख गरेका छन् । ‘निर्वाचन निष्‍पक्षताको विवादित प्रश्नमा सैन्य प्रवेश निन्दनीय ! ‘ नेतृ आङ सान सु चीलगायत उच्च पदस्थलाई गिरफ्तार गर्दै म्यानमारमा सेनाले सत्ता कब्जा...