म्यानमार कू – Nepal Press
म्यानमार कू

म्यानमार कू : चीनको विरोधपछि राष्ट्रसंघले विज्ञप्ति निकाल्न सकेन

काठमाडौं । चीनले विरोध जनाएपछि राष्ट्रसंघ म्यानमारको सैन्य ‘कू’ बारेको विज्ञप्ति प्रकाशन गर्न विफल भएको छ । बीबीसीका अनुसार सुरक्षा परिषद्मार्फत राष्ट्रसंघ विज्ञप्ती प्रकाशनको तयारीमा थियो । लोकतन्त्रवादी नेतृ आङसाङ सुकीसहित दर्जनौं सांसदलाई नियन्त्रणमा लिँदै म्यानमार सैनिकले सोमबार शासनसत्ता आफ्नो नियन्त्रणमा लिएको थियो । सेनाले मन्त्रिपरिषद्भन्दा बढी अधिकार भएको...