म्यानमारमा सेना – Nepal Press
म्यानमारमा सेना

म्यानमारमा सेनाविरुद्ध प्रदर्शन चर्कियो, इन्टरनेट सेवा सुचारु

काठमाडौं । सेनाको कू विरुद्ध म्यानमारमा प्रदर्शन चर्किएको छ । प्रदर्शनले ब्यापकता पाउँदै गर्दा अवरुद्ध इन्टरनेट सेवा पुनः सुचारु गरिएको छ । देशव्यापी हड्तालविरुद्ध सोमबार म्यानमार प्रहरीले पानीको फोहोर फ्याँकेर आन्दोलनलाई मत्थर पार्ने प्रयास गरेको छ । तेस्रो दिन पनि नागरिक सेनाविरुद्ध सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । राज्य...