म्यानचेस्टर युनाइटेड – Nepal Press
म्यानचेस्टर युनाइटेड

म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट नहुने सम्भावना बढ्यो, तनावमा रोनाल्डो

लण्डन । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा आर्सनलसँग पराजित भएपछि म्यानचेस्टर युनाइटेड युरोपियन च्याम्पियन्स लिगको आगामी सिजन छनोट हुने सम्भावना थप कमजोर बनेको छ। आर्सनलको मैदानमा भएको खेलमा म्यान युनाइटेड ३-१ गोलले पराजित भयो। म्यान युनाइटेडले पछिल्ला चार लिग खेलमा तेस्रो हार ब्यहोरेको हो। पछिल्ला लगातार...