म्याक्स भेहिकल रेन्टल – Nepal Press
म्याक्स भेहिकल रेन्टल

कोरोनाबाहेकका बिरामीलाई अस्पताल पुर्‍याउन नि:शुल्क सवारी सेवा

काठमााडौं । महामारीको बेला कोरोनाबाहेकका बिरामीलाई अस्पतालसम्म निःशुल्क पुर्‍याउन ‘म्याक्स भेहिकल रेन्टल’ शुरू गरिएको छ । ‘संकटमा सारथी, म्याक्स भेहिकल रेन्टल’ अभियानका साथ निःशुल्क सवारी सेवा सञ्चालन गरिएको म्याक्स भेइकलका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले बताए । ‘हामीसँग ५ वटा जति आफ्नै गाडी छन् । यतिबेला हामीले केही योगदान गर्नुपर्छ भन्ने...