म्याक्स टीभी प्रालि – Nepal Press
म्याक्स टीभी प्रालि

कोरोना संक्रमणबाट म्याक्स टीभीका संचालक सुशिल लामाको निधन

पोखरा । कोरोना संक्रमणपछि उपचाररत केवल टेलिभिजन प्रदायक संस्था मेगा म्याक्स टिभी प्रालिका संचालक सुशिलकुमार लामाको ५६ वर्षको उमेरमा निधन भएको छ । कोरोना देखिएपछि पोखरामा उपचाररत लामाको स्वास्थ्य जटिल बनेपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा आईसीयूमा उपचारको क्रममा हिजो साँझ साढे...