मौसम बिग्रियो – Nepal Press
मौसम बिग्रियो

ओली पक्षको शक्ति प्रदर्शन चलिरहँदा मौसम बिग्रियो, वर्षातको सम्भावना

  काठमाडौं । राजधानी काठमाडौंसहित देशैभरको मौसम बिग्रिएसँगै केपी ओली पक्षीय नेकपाले आयोजना गरेको शक्ति प्रदर्शन तथा जनसभा प्रभावित हुने देखिएको छ । काठमाडौंको आकाश धुम्मिएसँगै पानी पर्न थालेको छ । देशका विभिन्न भागमा मौसम बदलिएपछि त्यसको असर काठमाडौंमा पनि परेको छ । ओली पक्षको आमसभा शुरु नहुँदै पानी...