मौसम बिग्रिएर – Nepal Press
मौसम बिग्रिएर

काठमाडौंमा दिउँसै अँध्यारो, डढेलोको असरले आँखा पोल्ने प्रदुषण

काठमाडौं उपत्यकामा शुक्रबार अनायास मौसम बिग्रिएर दिउँसै अँध्यारो छाएको छ । साथै, घरभित्रै बस्दा पनि आँखा पीरो हुने गरी वायु प्रदुषण बढेको छ । अहिले पानी पर्ने वा हावाहुरी आउने कुनै सम्भावना नभएको मौसमविद्ले बताएका छन् । उनीहरूको भनाइअनुसार मकवानपुर, चितवन र पर्साका जंगलमा लागेको डढेलोले गर्दा काठमाडौंको आकाश...