मौसमी रुघाखोकी – Nepal Press
मौसमी रुघाखोकी

मौसमी रुघाखोकी र कोरोना कसरी छुट्याउने ?

देशका अधिकांश भागमा चिसो बढ्दै जाँदा धेरै मानिसहरूमा मौसमी रुघाखोकी (एन्फ्लूएन्जा) को समस्या देखिन थालेको छ । मौसमी रुघाखोकी र कोरोनाको लक्षण मिल्दोजुल्दो हुने हुँदा धेरैमा मौसमी रुघाखोकी लाग्दा पनि कोरोनाको त्रास पैदा भएको छ । मौसमी रुघाखोकी र कोरोना कसरी छुट्याउने त ? कोरोना र सिजनल फ्लूको लक्षण...