मौसमी प्रभाव – Nepal Press
मौसमी प्रभाव

निर्वाचनमा मौसमी प्रभावबाट जाेगाउने व्यवस्था मिलाउन सीडीओ कार्यालय र स्थानीय तहलाई निर्देशन

काठमाडौं । वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनलाई मौसमी प्रभावबाट जोगाउनका लागि सुरक्षा व्यवस्था मिलाउनका लागि निर्वाचन आयोगले सबै स्थानीय तहलाई निर्देशन दिएको छ । आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत ७ सय ५३ वटै स्थानीय तहलाई निर्देशन दिएको हो । निर्वाचनको दिन बिहान ७...