मौन अवधि – Nepal Press
मौन अवधि

आज रातिदेखि मौन अवधि: के गर्नु हुन्छ, के हुँदैन ?

काठमाडौं । शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधि सुरु भएपछि राजनीतिक दलहरुले चुनाव प्रचार गर्न र उम्मेदवार मतदातासँग मत माग्न पाउने छैनन् । तर, विगतका निर्वाचनमा मौन अवधिकै बेला ज्यादा चलखेल हुने गरेको नजिर छ । निर्वाचन आयोगले...