मोहम्मद शहजाद – Nepal Press
मोहम्मद शहजाद

पोखराविरुद्ध मोहम्मद शहजादको अर्धशतक !

काठमाडौं । एभेरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत शुक्रबार जारी दोस्रो खेलमा पोखरा राइनोजविरुद्ध १ सय २४ रनको लक्ष्य पछ्याइरहेको चितवन टाइगर्सका लागि मोहम्मद शहजादले अर्धशतक बनाएका छन् । त्रिवि क्रिकेट मैदानमा चितवनका लागि ओपनिङमा आएका शहजादले ३५ बलमा ६ चौका र दुई छक्कासहित ५० रन पूरा गरेका हुन् ।...